
काठमाडौँ – एभरेष्ट बैंकले २०% नगद लाभांश दिने भएको छ । बैंकले बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २०% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले २० प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको हाल चुक्ता पूँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार ६९९ रुपैयाँ रहेको छ । यो निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्