
राइट सेयर
कम्पनी : एभरेष्ट इन्सुरेन्स
खुल्ला हुने मिति : मंसिर १६ गते
हकप्रद : १०५%
अन्तिम दिन : पुस २२ गते
विवरण :
मंसिर १६ गतेदेखि १ः१.०५ अनुपातमा १४ लाख ३ हजार ३२५ कित्ता सेयर बिक्रीमा ल्याईएको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद कात्तिक २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने ।
संस्थापक सेयर हिस्सा ५१% बनाउन हकप्रद जारी गर्न लागेको ।
आवेदन दिन सकिने साखाहरु :
सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं
एभरेष्ट इन्सुरेन्सको हात्तिसार काठमाडौं र अधिकांश शाखा ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : १३ करोड ३६ लाख ५० हजार
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्