- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गण्डकी विकास बैंकले १४.२०% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको २१४ औँ सञ्चालक समिति बैठकले संचित मुनाफाबाट सेयरधनीलाई १४.२०% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्ने भएको छ ।
यो प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुने बैंकले जनाएको छ । यसको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्