
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हिमालयन डिस्टिलरीले २१.०५% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई प्रतिकित्ता २१ रुपैयाँ ५ पैसाका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।
यो निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । गत आर्थिक वर्षमा यो कम्पनीको खुद नाफा ३० करोड ३९ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्