
आइपिओ नोटिस
कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी
खुला भएको मिति : कात्तिक ६ गते
भर्ने अन्तिम मिति : कात्तिक २० गते, मंगलबार
कित्ता : ९ लाख ९० हजार कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४ हजार ९०० कित्ता
विवरण :
हिमालय ऊर्जा विकास कम्पनीको ९ लाख ९० हजार कित्ता आइपिओ भर्न अब १ दिन मात्र समय बाकी रहेको छ । यो आइपिओ मंगलबार(कार्तिक २० गते) मात्र समय बाकी रहेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म बिक्री गर्न पाउने छैनन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा
प्राइम कमर्सियल बैंक जिरी शाखाबाट,
सेञ्चुरी बैंक जिरी शाखा
एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्