- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइएमई जनरल इन्सुरेन्सले ८०% हकप्रद बिक्री खुल्ला हुने भएको छ । हकप्रद बिक्रीमा गर्न मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार अब मंसिर ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।
इन्सुरेन्सले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्री गर्न कम्पनीले धितोपत्र बोर्डको अनुमति पनि पाइसकेको छ । यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्सुरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्