आइपिओ नोटिस
कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी
खुला भएको मिति : कात्तिक ६ गते
भर्ने अन्तिम मिति : आज (मंसिर ५ गते, बुधबार)
कित्ता : ९ लाख ९० हजार कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४ हजार ९०० कित्ता
विवरण :
हिमालय ऊर्जा विकास कम्पनीको ९ लाख ९० हजार कित्ता आइपिओ भर्न आज अन्तिम दिन रहेको छ । यो आइपिओ आयोजना प्रभावित स्थानीयलाई खुला गरेको हो । सुरुमा कात्तिक २० गतेसम्मका लागि सेयर खुला गरिएको थियो । त्यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेपछि समय थपेर मंसिर ५ सम्म पुर्याइएको हो ।यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म बिक्री गर्न पाउने छैनन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा
प्राइम कमर्सियल बैंक जिरी शाखाबाट,
सेञ्चुरी बैंक जिरी शाखा
एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्