Skip to content
LAXMI SUNRISE BANK

माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड मंगलबार दिउँसो ३ बजे, अर्थ सरोकार डटकममा प्रकाशित हुनेछ नतिजा !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड मङ्सिर ११ गते अर्थात मंगलबार हुने भएको छ । मंगलबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित क्रिष्टल पार्टी भेन्यूमा उक्त बाँडफाँड हुनेछ । 
अपर तामाकोशीले रु. १०० रुपैयाँ अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणहरुका लागि निश्कासन गरिएको थियो । 
कम्पनीको आइपीओमा ३ लाख ४५ हजार आवेदकले ६ करोड ७० लाख कित्ताका लागि आवेदन दिएका छन् । उक्त नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK