- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ११६४.०२% ले बढोत्तरी भएको छ । गत वर्ष खुद नाफा २० लाख ७३ हजार रुपैयाँ कमाएको कम्पनीले यस वर्ष १ लाख ६४ हजार रुपैयाँ कमाउन सफल भएको छ ।
कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६०.११% र ११६२.७९%ले बढेको छ । कम्पनी खुद ब्याज आम्दानी ५६ लाख १३ हजार रुपैयाँबाट बढाएर ८९ लाख ८७ हजार पुर्याएको छ भने सञ्चालन नाफा ३२ लाख ५८ हजार रुपैयाँ कमाएको छ ।
कम्पनीले निक्षेप संकलन १३ करोड ९० लाख ९४ हजार रुपैयाँ गरेर ४८ करोड ६८ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा १.२२% रहेको छ भने जगेडा कोषमा ७५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्