
- फोटो अफ द डे
झापा- देश संघीयतामा गएपछि देशमा कतिसम्म भ्रष्टाचार बढेको छ भन्ने तथ्यको प्रमाण हुन सक्छ यो । शनिअर्जुन नगरपालिकाको कार्यालय, सनिश्चरे झापाको विविधि रसीदमा सेवा ग्राहीलाई ५००० रुपैयाँ लिंदा सोहि बिल नम्बरमा अफिस कपिमा रु ६० रुपैयाँ लिइएको तस्विर यतिबेला समाजिक संजालमा भाइरल भएको छ ।
आखिर के हो त तथ्य ? हामीले नगरपालिकाको कार्यालयमा फोन गरेर बुझ्न खोज्यौं । त्यहाँका कर्मचारीले सामाजिक संजालमा भाइरल भएको रिसिप्टबारे छानविन भइरहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्