Skip to content

जोशी हाइड्रोपावरले पायो आइपीओ बेच्ने अनुमति, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं -आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपीओ जारी गर्ने भएको हो । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । 
कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यो आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्