×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोशी हाइड्रोपावर डेभलोप्मेन्ट कम्पनी लि.को साधारण सेयरको सार्वजनिक निष्कासन खुल्ला बारेको सूचना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जोशी हाइड्रोपावर डेभलोप्मेन्ट कम्पनी लि.को साधारण सेयरको सार्वजनिक निष्कासन खुल्ला बारेको सूचना

५ मंसिर २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम



आइपिओ नोटिस :

कम्पनी : जोशी हाइड्रोपावर
खुला हुने मिति :  मंसिर १६ गते
भर्ने अन्तिम मिति :  मंसिर १९ गते
कित्ता : १६ लाख ९० हजार ४७० कित्ता (५० हजार ७१४ कित्ता (३%) कर्मचारी, ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्ड र १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणलाई)
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ८ लाख कित्ता
विवरण : 
जोशी हाइड्रोपावरको १६ लाख ९० हजार ४७० कित्ता आइपिओ मङ्सिर १६ गतेदेखि खुल्ला हुने भएको छ । कम्पनीले ५० हजार ७१४ कित्ता (३%) कर्मचारी र ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । 
कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो । यसमा मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म भर्न पाउने व्यवस्था छ ।
आवेदन दिन सकिने शाखाहरु :
 सिद्धार्थ क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: