काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको छैटौं साधारण सभा पुस ७ गते हुने भएको छ । कम्पनीले मंसिर ११ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट वार्षिक साधारणसभा गर्ने निर्णय गरिएको हो ।
कम्पनीले पुस ७ गते संस्थाको भवन निर्माण स्थल बलिया कैलालीमा बिहान ११ बजे हुने भएको छ ।
साधारणसभा चुक्ता पुँजीको २९% बोनस शेयर र १.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । संस्थाको हालको हकप्रद शेयर र बोनस शेयर पश्चातको हुन आउने चुक्ता पुँजीको शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभाका लागि बुक क्लोज मंसिर २९ गते बन्द गरिनेछ । मंसिर २७ गते सम्मा कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्