Skip to content
LAXMI SUNRISE BANK

महिला सहयात्रा माइक्रोफाइनान्सले ८% नगद लाभांश दिँदै

अर्थ सरोकार

काठमाडौं – महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले ८% नगद लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले संचित मुनाफाबाट चुक्ता पुँजीको ८% नगद लाभांश दिने निर्णय गरेको हो । 
सञ्चालक समितिले प्रस्तावित नगद लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK