महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद खुल्ला हुने भएको छ । कम्पनीले २:१ अनुपातमा १०० अंकित मुल्यमा ३ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यो हकप्रदमा कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
माहुली र सनराइज क्यापिटलको वेवसाइटमा रहेको फर्म डाउनलोड गरेर पनि आवेदन दिन सकिने ।
चुक्ता पुँजी : ६ करोड रुपैयाँ







प्रतिक्रिया दिनुहोस्