लाष्ट रिमाइन्डर :
कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
हकप्रद : ५०% (३ लाख कित्ता)
सुरक्षित गर्ने अन्तिम दिन : आज (कात्तिक २७ गते, मंगलबार)
विवरण :
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले ५०% हकप्रद निष्कासन गर्न कात्तिक २८ गतेंदेखि बुक क्लोज गर्ने भएको छ । उक्त हकप्रद भर्नको लागि बुक क्लोज हुने १ दिन अघिसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।
महुलीलाई ५०% हकप्रद निष्कासन गर्नको लागि धितोपत्र बोर्डले अनुमति दिइ सकेको छ । संस्थालेले मंसिर ११ गतेदेखि २ः१ अनुपातमा ३ लाख कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । यस हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : ६ करोड रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ९ करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्