Skip to content
LAXMI SUNRISE BANK

बिहिबार १०.३७ अंकले घट्यो बजार, नेप्से २ वर्ष यताकै कम्जोर बिन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १०.३७ अंकले घटेर ११४८.७० विन्दुमा आइपुगेको छ । कुल ३२ करोड २९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र सानिमाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK