एजिएम नोटिस
कम्पनी : मुक्तिनाथ विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २९ गते
हुने मिति : मंसिर २९ गते
विवरण :
मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर २९ गते हुने भएको छ । सभाका लागि बैंकले मंसिर १८ गते बुक क्लोज गर्नेछ भने उक्त मंसिर १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।
पेस गर्ने प्रस्तावहरु :
१८.२५% बोनस सेयर र कर तिर्न ०.९६% नगद लाभांश दिने ।
२०% हकप्रद जारी गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
जारी तथा चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १४८ रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजाने ।
जारी तथा चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १४८ रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजाने ।
एजिएम हुने स्थान र समय :
सिटी स्क्वायर, न्यूरोड पोखरामा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमाको खुद नाफा : २० करोड ३ लाख ७८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३० रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १४४ रुपैयाँ ३१ पैसा। ।
प्रतिसेयर आम्दानी : ३० रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १४४ रुपैयाँ ३१ पैसा। ।