काठमाडौं – मल्टिपर्पोज फाइनान्सले ८६४.४६% हकप्रद आउने भएको छ । कम्पनीले हकप्रद जारी गर्न धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । कम्पनीले १ः८.६४४ अनुपातमा ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यो हकप्रदमा सिभिल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ८६४.४६% हकप्रद ल्याउन लागेको हो । हकप्रदपछि भने चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्