×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछि लगानीकर्तालाई राहत, ११.९२ अंकले बढ्यो बजार

PRIME CA

धेरैपछि लगानीकर्तालाई राहत, ११.९२ अंकले बढ्यो बजार

१९ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन  सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ११.९२ अंकले बढेर १२१९.२० विन्दुमा आइपुगेको छ । कुल २४ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: एनटिसीर एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: