राइट सेयर :कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००% (१६ लाख कित्ता)
खुला हुने मिति : मंसिर २३ गते
भर्ने अन्तिम मिति : पुस २९ गते
विवरण :
नाडेप लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद मंसिर २३ गतेदेखि आउने भएको छ । कम्पनीले १:१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : १६ करोड रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ३२ करोड रुपैयाँ पुग्ने
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ३२ करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्