×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१००% हकप्रदमा मूल्य समायोजनपछि नाडेप लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१००% हकप्रदमा मूल्य समायोजनपछि नाडेप लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

९ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १००% हकप्रद
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ७२६ रुपैयाँ १९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ४१३ रुपैयाँ १० पैसा
हकप्रद खुल्ला हुने मिति : मंसिर २३ गते
भर्ने अन्तिम दिन : पुस २९ गते

विवरण :


नाडेप लघुवित्त वित्तीय संस्थाको १००% हकप्रदमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७२६ रुपैयाँ १९ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ४१३ रुपैयाँ १० पैसा पैसा छ ।
नाडेपले १ः१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ । 

आवेदन दिने ठाउँ:


नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
 नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट

कम्पनी प्रोफाइल :


हकप्रद बिक्रीपछि चुक्ता पुँजी : ३२ करोड रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी