प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १००% हकप्रद
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ७२६ रुपैयाँ १९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ४१३ रुपैयाँ १० पैसा
हकप्रद खुल्ला हुने मिति : मंसिर २३ गते
भर्ने अन्तिम दिन : पुस २९ गते
विवरण :
नाडेप लघुवित्त वित्तीय संस्थाको १००% हकप्रदमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७२६ रुपैयाँ १९ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ४१३ रुपैयाँ १० पैसा पैसा छ ।
नाडेपले १ः१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन दिने ठाउँ:
नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : ३२ करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्