एजिएम नोटिस
कम्पनी : नागरिक लगानी कोष
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ६ गते
विवरण :
नागरिक लगानी कोषको २३औं साधारण सभा पुस ६ गते हुने भएको छ । सभा गर्न नागरिक लगानी कोषले मंसिर १६ गते बुक क्लोज गर्दैछ ।
पेस गर्ने प्रस्तावहरु :
२२.०६% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने।
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिने।
एजिएम हुने स्थान र समय :
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्