अक्सन नोटिस :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (मंसिर ५ गते, बुधबार)
कित्ता : ९ हजार ५१८.४४ कित्ता (सर्वसाधारण समूह)
भर्न पाइने अन्तिम मिति : मंसिर १२ गतेबुधबार अन्तिम
फारम लिन र बुझाउन पाइने स्थान
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट
अन्य विवरण :
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
बैंकले गत साउन ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्ने