अक्सन नोटिस
कम्पनी : नेसनल लाइफ इन्सुरेन्स
खुला भएको मिति : कात्तिक १५ गते
कित्ता : २ लाख ७८ हजार ११९.३४ कित्ता
भर्न पाइने अन्तिम मिति : आज (कार्तिक २६ गते, सोमबार)
फारम लिन र बुझाउन पाइने स्थान
एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट।
नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट ।
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
नेसनलले गत साउनमा ६०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्