एजिएम नोटिस
कम्पनी : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २८ गते
हुने मिति : मंसिर २८ गते
विवरण :
नेसनल माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ गते हुने भएको छ । संस्थाले साधारण सभामा २५% बोनस सेयर र १५% नगद लाभांश सहित कुल ४०% लाभांश दिने प्रस्ताव पेश गर्न लागेको हो ।
संस्थाले बोनस वितरणका लागि ३ करोड ८९ हजार रुपैयाँ र नगद लाभांशका लागि १ करोड ८० लाख ५३ हजार ४०० रुपैयाँ खर्च गर्नेछ । सभाका लागि कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्नेछ । यस अनुसार मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउने छ
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड ३ लाख ५६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २ करोड ६४ लाख ७२ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ७० रुपैयाँ ३८ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ २४ पैसा।
कम्पनीको प्रतिसेयर आम्दानी : ७० रुपैयाँ ३८ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ २४ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्