काठमाडौँ- दिनभर लगानीकर्ताको आन्दोलनपछी नेप्सेले बेलुका एक बिज्ञप्ति जारी गर्दै अनलाइन ट्रेडिङ सँग सम्बन्धित कार्यतालिका प्रस्तुत गर्दै बिज्ञप्ति निकालेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका नाममा निस्किएको उक्त विज्ञप्तिमा नेप्से परिसरमा भेला भएका आम लगानीकर्तासँग भएको छलफलबाट निसेको निष्कर्षलाई सार्वजनिक गर्ने उदेश्य भन्दै यस्तो बिज्ञप्ति जारी गरिएको छ :