- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको कारोबार तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १.६१ अंकले बढेर ११६१.४३ विन्दुमा आइपुगेको छ । कुल २३ करोड १६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :