
काठमाडौँ – एन आई सी एशिया बैंक लि.ले १०.५२६% लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को लागि १०% बोनस सेयर लाभांश तथा कर प्रयोजनको लागि ०.५२६ % नगद लाभांश दिने निर्णय गरेको छ ।
सञ्चालक समितिले निर्णय गरेको लाभांश राष्ट्र बैंकको स्विकृति तथा आगामी वार्षिकसाधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीलाई वितरण गरिने छ ।
त्यसै गरि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७०% ले वृद्धि गरेर ७५ करोड ५३ लाख आर्जन गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्