निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सभा मंसिर २५ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर ११ देखि मंसिर २५ गतेसम्म बुक क्लोज गर्नेछ ।
२०% बोनस र २२.११% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
सेलिब्रेसन ब्यांंकेट पार्टी प्यालेस, भगवतिबहाल नक्साल काठमाडौंमा बिहान १०.३० बजे







प्रतिक्रिया दिनुहोस्