काठमाडौं – एनएमबि बैंकले ३०% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०% बोनस सेयर र २०% नगद लाभांश दिने निर्णय गरेको छ ।
यो निर्णय अब नियामक राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्