- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५% बोनस सेयर दिने भएको छ । कम्पनीले बिहिबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५% बोनस सेयर र (कर तिर्न) ०.७८९% नगद लाभांश दिने निर्णय गरेको हो । संस्थाले बोनस सेयरमा २ करोड ११ लाख ३१ हजार २ सय ५० रुपैयाँ र (कर तिर्न) नगद ११ लाख १२ हजार १ सय ७१ खर्च गर्ने भएको छ ।
सञ्चालक समितिले निर्णय गरेको लाभांश स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छ । एनएमबिको चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको छ । यो बोनस वितरणपछि चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ पुर्याउनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्