- बिष्णु गिरी
काठमाडौं – एशिया प्यासफिक समिट २०१८ मा सहभागी हुन विदेशी पाउना आउन थालेपछि सम्मेलन स्थल ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्गसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सी होटलमा हुँदैछ ।
त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, सम्मेलन आयोजक समितिका अध्यक्ष माधवकुमार नेपाल, युनिभर्सल फिस फेडरेशन अन्तराष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स, युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकाल, फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथै आइएपिपिका अन्तराष्ट्रिय सहअध्यक्ष जोसे डे भेनेसिया जुनियरलगायतका विशिष्ट ब्यक्तित्वहरूको फोटोसहित ‘सहभागीलाई स्वागत’ लेखिएका ठूला होर्डिङ बोर्डहरु देख्न सकिन्छ ।


















प्रतिक्रिया दिनुहोस्