
काठमाडौँ – प्रभु बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचरीको आह्वान गरेको छ ।
बैंकले ब्रान्च म्यानेजर २९ जना, जुनियर एसिस्टेन्ट सुपरभाईजर ५८ जना, एसिस्टेन्ट सुपरभाईजर १० जना, जुनियर अफिसर २ जना र केही संख्यामा जुनियर एसिस्टेन्ट ट्रेनिको माग गरेको छ । बैंकले आफ्ना विभिन्न २९ शाखाको लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले तोकिएको मिति भित्र आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्