प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : २०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ७९१.७४ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३७.३७ रुपैयाँ
विशेष साधारण सभा : मंसिर २५ गते
विवरण :
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७९१.७४ रुपैयाँ कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ३७.३७ रुपैयाँ छ ।
साधारण सभाका प्रस्ताव :
२०% बोनस सेयर र २२.११% नगद लाभांश दिने
विशेष साधारण सभा हुने स्थान र समय :
सेलिब्रेसन ब्यांंकेट पार्टी प्यालेस, भगवतिबहाल नक्साल काठमाडौंमा बिहान १०.३० बजे ।
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : १ अर्ब २० करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ५ करोड ७ लाख ८३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ६० रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : २७४ रुपैयाँ ७८ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्