रिमाइन्डर :
कम्पनी : समता माइक्रोफाइनान्स
लाभांश : १४.०२% (६.६६% बोनस सेयर र ७.३६% नगद लाभांश )
बुक क्लोज : मंसिर १२ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंगलबार (मंसिर ११ गते)
विशेष साधारण सभा : मंसिर २७ गते
विवरण :
समता माइक्रोफाइनान्सको १४.०२% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर १२ गतेदेखि हुने भएको छ ।
साधारण सभाका प्रस्ताव :
२००% (१ः२) हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेश हुँदै
६.६६% बोनस सेयर र ७.३६% नगद लाभांश दिने,
कम्पनीको आफ्नो नाम परिवर्तन गर्ने तथा जारी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत लैजाने।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल इच्छा सिमरा, बारामा बिहान ११ः३० बजे ।
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : २० लाख ८३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ९८ पैसा
प्रतिसेयर नेटवर्थ : १६३ रुपैयाँ १ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्