काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २५% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीमा २५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.३१६% नगद लाभांश पनि दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको बैठकले पारित गरेको लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।
साना किसानले चुक्ता पुँजी ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुर्याउनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्