काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको २.५०% बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । सांग्रिलाको ६ लाख ११ हजार ३०४ कित्ता बोनस सेयर सूचीकरण गरिएको हो । बैंकको गत असार १७ गते सम्पन्न साधारण सभाले २.५०% बोनस दिने प्रस्ताव पारित गरेको थियो ।
सोही बोनस सेयर अहिले सूचीकरण गरिएको हो । हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्