
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सानिमा बैंकले नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १४% नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । यो लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्