- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६को ३ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ ।सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३८.३५% ले बढेको छ ।गत वर्षको खुद नाफा ३७ करोड ५० लाख २२ हजार रुपैयाँबाट बढाएर ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५२.२५% र ४१.०१% ले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९७ करोड ८४ लाख १६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ७४ करोड ८ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकको निक्षेप संकलन ८४ अर्ब १६ करोड ३२ लाख ४५ हजार रुपैयाँ गरेर कर्जा प्रवाह ७५ अर्ब ८३ करोड ७ लाख ७५ हजार रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब ३० करोड ४९ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा ०.०८% रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्