
लाष्ट रिमाइन्डर :
कम्पनी : सानिमा बैंक
लाभांश : १४% नगद लाभांश
बुक क्लोज : शुक्रबार (मंसिर १४ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, मंसिर १३ गते)
विशेष साधारण सभा : मंसिर २७ गते
विवरण :
सानिमा बैंकको १४% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज शुक्रबार (मंसिर १४ गते)देखि साधारण सभा हुने दिनसम्म हुने भएको छ ।
साधारण सभाका प्रस्ताव :
१४% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७५ असार मसान्त सम्मको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्न सक्ने प्रस्ताव पनि लैजाने ।
सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने ।
बैंकको काम र क्षेत्र थप विस्तार गर्न सेयर ब्रोकरेज सेवा प्रदान गर्नका लागि साधारण सभाबाट अनुमोदन पनि गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २५ रुपैयाँ ४५ पैसा
प्रतिसेयर नेटवर्थ : १४१ रुपैयाँ ३० पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्