
डिबेन्चर नोटिस
कम्पनी : सिद्धार्थ बैंक
खुला भएको मिति : मंसिर २३ गते
कित्ता : २२ लाख ५० हजार कित्ता (४ लाख ५० हजार कित्तामा सर्वसाधारणले, २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) )
ब्याजदर : १०.५%
भर्न पाइने अन्तिम मिति : मंसिर २६ गते
विवरण :
सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि २२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री खुला गर्ने भएको छ । १०.५% ब्याजदर हुने यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । ‘१०.५% सिद्धार्थ डिबेन्चर–२०८२’ मा ऋणपत्र जारी गर्न लागिएको हो ।
कुल २२ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) बिक्री गरिनेछ ।
सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यस ऋणपत्रमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा नबिकेमा पुस २३ गतेसम्म म्याद थप हुनेछ ।
आवेदन दिने ठाउँ
एनआइबीएल एस क्यापिटल, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्