- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिर्जना फाइनान्सले २४.५०% लाभांश दिने घोषणा गरेको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट १५% बोनस र ९.५०% नगद लाभांश दिने निर्णय गरेका छन् ।
यो प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ । फाइनान्स हाल पुँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ । फाइनान्सले १५% बोनस वितरणपछि चुक्ता पुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्