
काठमाडौँ – प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितको चीन भ्रमण पनि रद्द भएको छ । मन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेका स्थापितको पद गुमेपछि हैसियत फेरिने भएर चीन भ्रमण रद्द भएको हो ।
गएको बुधबारको मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेपछि शुक्रबार उनलाई बर्खास्त गरिएको थियो । चीन भ्रमणका लागि काठमाडौं आएका स्थापित आइतबार चीन जाने कार्यक्रम थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्