Skip to content

१०.१४ अंकले घट्यो बजार, कारोबार ३३ करोड ३७ लाख माथि

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको पहिलो दोस्रो दिन आइतबार  बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.१४ अंकले घटेर ११९४.८७ विन्दुमा आइपुगेको छ । कुल ३३ करोड ३७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्