काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्था लि.को साधारणसभा पुस ७ गते हुने भएको छ । कम्पनीले बिहिबार बसेको सञ्चालक समितिले पुस ७ गते साधारण सभा बस्ने निर्णय गरिएको हो । कम्पनीको साधारणसभा बिहान ८ बजे पुतलीबजार नगरपालिका वार्ड नं. १ स्याङ्जामा हुने भएको छ ।
सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, चुक्ता पुँजीको २.२५% ले हुन आउने १७ लाख १ हजार नगद लाभांश वितरण गर्न पारित गर्ने र ४२.७५% ले हुन आउने ३ करोड २३ लाख १९ हजार बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने भएको छ । सञ्चालक समितिको सिफारिस बमोजिम कम्पनीको अधिकृत जारी र चुक्ता पुँजी वृद्धि गर्नै प्रस्ताव रहेको छ ।
४२.७५% ले बोनस शेयरलाई पुँजीकृत गरी हुन आउने १० करोड ७९ लाख १९ हजार को ५० प्रतिशत हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी १६ करोड १८ लाख ७८ हजार ५ सय रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्