लाष्ट रिमाइन्डर :
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००% (११ लाख ५० हजार कित्ता)
अन्तिम दिन : आज (कार्तिक २६ गते, सोमबार)
विवरण :
असोज २३ गतेदेखि १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याईएको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद भदौ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने ।
आवेदन दिन सकिने साखाहरु :
एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौं
स्वदेशी लघुवित्तको सम्पूर्ण शाखा ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : ११ करोड ५० लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २३ करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्