×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तको ११ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्वरोजगार लघुवित्तको ११ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

Artha Sarokar

४ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर  
कम्पनी : स्वारोजगार लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : कात्तिक २७ गते
भर्ने पाइने अन्तिम मिति : आज (मंसिर ४ गते, मंगलबार) 
कित्ता : ११ हजार १२९.०१ कित्ता सेयर

फारम लिन र बुझाउन पाइने स्थान 


एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं 
एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 

अन्य विवरण : 


लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने
बैंकले गत साउनमा  १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई ख्याल गर्नुपर्ने ।

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : २६ करोड ८३ लाख ९९ हजार रुपैयाँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी