
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावर लि.को आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ०.४५% ले वृद्धि गरेर ४ करोड २० लाख रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले खुद नाफा ४ करोड १८ लाख रुपैयाँ मात्र कमाएको थियो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेकोमा जगेडाकोषमा ११ करोड ३३ लाख रुपैयाँ छुटाएको छ । बैंकले ४ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । जसको सम्पत्ति १ अर्ब ९९ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३.६६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०९.८५ रुपैयाँ, शेयर बजार मुल्य १ सय ५९ रुपैयाँ र तरलता अनुपात ४.६७ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्