- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावर लि.ले ५% नगद लाभांश दिने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले नगद लाभांशमा ५ करोड ७५ लाख खर्च गर्ने भएको छ ।
यो प्रस्ताव आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । युनाइटेड मोदीको हाल १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । 

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्